११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवा खालबाट ४९ हजारसहित पाँच पक्राउ

अ+ अ-

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो ।

आज बिहान खानतलासका क्रममा नगद ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जुवाको खालबाट प्रहरी हिरासतमा पुगेका उनीहरुको अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैगरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित एक घरमा छापा मारेको थियो ।

सो घरमा पनि जुवा खेलिरहेका घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य, अर्का एक ५५ वर्षीय दानबहादुर गुरुङ र नाम नखुलेको एक जनालाई नगद  ३४ हजार ५०० सहित जुवा खालबाट पक्राउ गरेको थियो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।रासस

प्रतिक्रिया दिनुहोस