२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-हेटौँडा जोड्नका लागि पोडवे सेवा बनाउन बजेट विनियोजन गर्न माग

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले संघीय राजधानी काठमाडौँ र हेटौंडा जोड्न पोडवे सेवा सञ्चालनमा ल्याउन विशेष प्राथमिकता दिएर आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद बर्तौलाले यस्तो माग गरेका हुन् ।

‘पछिल्लो समयमा विश्वका धेरै देशहरूमा स्मार्ट पब्लिक ट्रान्सपोर्टेसनका रूपमा पोडवे सञ्चालनमा आइरहेका छन् । नेपालमा पनि यस्तो प्रचुर सम्भावना छ । झन्डै ४२ किलोमिटर लामो हेटौंडा-काठमाडौं रोपवे २०५९ सालदेखि बन्द अवस्थामा छ । संरचनाहरू जीर्ण छन् । त्यसै स्थानमा सरकारले बजेट बनाउँदै छ,’ उनले भने ।

तसर्थ आगामी आर्थिक वर्षमा स्मार्ट पब्लिक ट्रान्सपोर्टेसनका रूपमा बागमती प्रदेश राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौं जोड्नका लागि पहिल्यैकै संरचनालाई आधार बनाएर पोडवे सेवा सञ्चालनका लागि बजेटको विनियोजन गर्न उनले सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस