१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षामन्त्रीको राजीनामालाई लिएर प्रधानमन्त्री ओलीको ‘दानवीकरण’ गरिनु खेदजनक’ : विष्णु रिजाल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित आक्रमण भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत रिजालले मन्त्री भट्टराईले ‘स्वास्थ्य कारण’ देखाउँदै राजीनामा दिएको भनिए पनि उनले स्वेच्छाले पद छाडेको दाबी गरेका छन्।

रिजालले लेखेका छन्, “जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन। यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ।” उनले समस्याका बीचमा मन्त्री पद छाड्ने भट्टराईको ‘देवत्वकरण’ र समस्याको समाधानमा प्रयत्नरत प्रधानमन्त्री ओलीको ‘दानवीकरण’ गरिनु खेदजनक भएको उल्लेख गरे।

रिजालको यो भनाइले शिक्षामन्त्रीको राजीनामालाई लिएर सत्तारूढ दलभित्र र बाहिर भइरहेको राजनीतिक बहसलाई थप तीव्र बनाउने देखिन्छ। प्रधानमन्त्री ओलीले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस