काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए ।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ ।







