२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले प्रष्टीकरण : दुई दलीय व्यवस्थाको वकालत गरेको छैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले कहिले पनि दुई दलीय व्यवस्थाको वकालत नगरेको बताएका छन् ।

पछिल्ला केही महिनादेखि सार्वजनिक कार्यक्रमहरूमा उनले साना साना दलका कारण सरकार अस्थिर बन्न पुगेको दाबी गर्दै आएका थिए ।

एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले आफूले दल खोल्दै प्रतिबन्ध लगाउनुपर्ने कुरा नगरेको बताए ।

‘मैले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नुपर्‍यो,’ उनले भने, ‘म दल खोल्न निषेधको पक्षमा कहिल्यै थिइनँ । मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ र स्थायी सरकार बनाउन सकिन्छ भन्ने धारणा राखेको हुँ ।’

उनले थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्ने धारणा दोहोर्‍याए । ‘जनताको बिचमा गएर चुनाव जितेर आउनेलाई सत्ता चलाउन कसैले बन्देज लगाउन सक्दैन । अब राजनीतिक खुद्रा पसल भने आवश्यक छैन,’ महासचिव पोखरेलले भने ।