२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवार्दीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु

अ+ अ-

काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने कुरा नभएको बताए।

उनले भने, ‘नेतृत्वलाई टक्कर दिने कुरा होइन। यो पार्टीभित्रको विधि स्थापित गर्ने कुरा हो। नयाँ पुस्तामा नेतृत्व ल्याउने कुरा हो। माओवादीमा त्यो कुरा स्थापित भएको छ। विद्यार्थीमा नयाँ पुस्ताको नेतृत्व निर्माण भएको छ। विधि स्थापित भएको छ। कार्यकर्ताले चाहेको व्यक्तिलाई नेता बनाउने अवसर प्राप्त भएको छ। त्यसैले यो टक्कर दिने भन्दा पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रको कुरा हो।’

नीतिगत र व्यवहारिक रुपले माओवादीले पार्टीभित्र लोकतन्त्र स्थापित गरेको बताए।

प्रतिक्रिया दिनुहोस