जनार्दन शर्माको दाबी : ‘नयाँ दल गठन गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न हुँदै छ’
काठमाडौँ। विघटित नेकपा माओवादी छाडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका जनार्दन शर्माले जेन जेड विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्क्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेको आरोप लगाएका...