१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइने

अ+ अ-

काठमाडौँ । राजविराजमा राप्रपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीले प्रशिक्षण गर्ने भएको छ । त्यस क्रममा अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरुले उनीहरूसँग छलफल पनि गरेका थिए ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामांङ लगायतका नेताहरूबाट प्रशिक्षण दिइने विभागकी उपप्रमुख एवम् पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले जानकारी दिइन् ।

प्रशिक्षणमा अध्यक्ष लिङदेनले राप्रपाको राजनीतिक दृष्टिकोण, विकासको वैकल्पिक मार्गचित्र र पार्टीको घोषणापत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले स्थानीय तहको कानुन निर्माण र न्यायिक सवालका विषयमा सम्बाधेन गर्ने छन् ।

राप्रपा मुख्यसचिव केदार बहादुर अधिकारीले राजस्व अनुमान, बजेट तर्जुमा र अनुदानका विषयमा प्रशिक्षित गरेका गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहको सामाजिक मुद्दाहरू, स्थानीय तहमा मेलमिलाप र सिफारिसका कानुनी र व्यवहारिक पक्ष, व्यवस्थित बस्ती विकास, भवन संहिता र विपद् व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापनका विषयमा पनि जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइने ओलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस