काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रबन्धकमा १ जना, वरिष्ठ अधिकृतमा १ जना, अधिकृत, कनिष्ट अधिकृत, सहायक लगायतका पदहरूमा कर्मचारी माग गरेको छ ।








