प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत फागुन १२ गते प्रहरी जवान पदका लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा ९२८ जना परीक्षार्थी सफल भएको कार्यालयले जनाएको छ ।

उत्तीर्ण उम्मेदवारहरुको अन्तरवार्ता  आगामी बैशाख ९ गतेदेखि १३ गतेसम्म सम्बन्धित परीक्षा केन्द्रहरुमा हुने जनइएको छ ।

हेर्नुस् उत्तीर्णको हुने परिक्षार्थीको पूर्ण बिवरण

प्रतिक्रिया दिनुहोस