२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिको अभियानमा कांग्रेसको समर्थनः नेता सिंह

अ+ अ-

बुटवल । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेसले राम्रा निर्णय र कामको समर्थन गर्ने तर लोकतन्त्रका मूल्य मान्यताको तलमाथि गरे चुप लागेर नबस्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने उल्लेख गर्दै नेता सिंहले प्रधानमन्त्रीले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने मात्र भ्रमण सफल भएको मान्न सकिने बताए ।

देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको दुई महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभाग गठन हुन नसक्नु निर्वाचनमा हारको कारण रहेको उनको भनाइ थियो । नेता सिंहले कांग्रेसलाई प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन, सांगठनिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको बताए । रासस