२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्देशक केसीको स्पष्टीकरण : ‘वैद्यखानाको गिरेको साख उकास्न सुझाव लेखेको हुँ’

अ+ अ-

काठमाडौँ । सिंहदरवार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्पष्टीकरण पेस गरेका छन् । 

विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै स्वास्थ्य मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेको थियो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वैद्यखानाको स्थलगत अनुगमनपछिको भिडियो प्रकाशित भएपछि केही आफ्ना अनुभव समेटेर सुझाव दिएको केसीले बताएका छन् । भिडियो सार्वजनिक भएपछि सिंहदरवार वैद्यखानाको विगत र वर्तमानका बारेमा सामाजिक सञ्जालमा टीकाटिप्पणी भएका थिए ।

‘वैद्यखानाको उत्पादन कम हुँदै जानुमा नीतिगत समस्या, आन्तरिक समस्या, कर्मचारीको असहयोग, कार्यकारी प्रमुख नियुक्ति र खटनपटनमा देखिएका अस्थिरता विषय सबैलाई जानकारी होस् भन्ने हिसाबले केही सुझाव सामाजिक सञ्जालमा राखेको हुँ,’ डा. केसीले स्पष्टीकरण पत्रमा लेखेका छन्, ‘उक्त विषय मेरो व्यक्तिगत विचार र मत हो । यसले संस्थागत प्रतिनिधित्व गर्दैन ।’

‘आयुर्वेद चिकित्सा जगतको पुरानो धरोहर किन र कसरी धरासायी हुन पुग्यो रु के कस्ता हस्तक्षेपकारी नीति अगाडि बढ्न सके गिरेको साख जोगाउन सकिन्छ भनेर सुझाव लेखेको हुँ । कसैलाई आक्षेप, गालीगलौज, घोचपेच गरेको छैन,’ स्पष्टीकरणमा उनले लेखेका छन् ।

सबन्धित समाचार : स्वास्थ्य मन्त्रालयले सिंहदरवार वैद्यखानाका निर्देशकलाई स्पष्टीकरण माग्यो