भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई ‘वाटर स्यालुट’ दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर : राधेश्याम विश्वकर्मा