काठमाडौँ । लोक सेवा आयोगले सर्वेक्षक पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले आज एक सूचना जारी गरी सर्वेक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं १२०१६-१२०१७/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्वेक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :