नापी कार्यालयका सर्वेक्षकविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावलोकन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका तत्कालीन सर्वेक्षकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकन गरेको छ। मंगलबार अख्तियारले नापी कार्यालय, दमकका तत्कालीन सर्वेक्षक बिनोद कुमार मण्डल रहेको मुद्दामा सर्वोच्च...