२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोठामै युवती ‘डेलिभरी’ गरिदिने दलाल पक्राउ

अ+ अ-

काठमाडौं । युवतीहरुलाई यौनधन्दाका लागि होटलको कोठामै पुर्याइदिने र कमिसन खाने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी खैरमारा घर भई हाल काठमाडौं चाबहिल बस्दै आएका ५० वर्षीय भक्तबहादुर वुर्जामगर रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले पक्राउ गरेको हो ।

केशरमहल र संचय कोष क्षेत्रलाई आधार बनाइ आर्थिक प्रलोभन देखाइ युवतीहरुलाई यौनव्यापारमा लगाउँदै आएका थिए । प्रहरीले वुर्जामगरलाई युवतीसँग यौनधन्दाका लागि वार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । केशर महल इलाकामा ४ जना महिलाहरुसँग कुरा गरिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार उनले महिलाहरुलाई राजधानीको विभिन्न होटलहरुमा आफैले ट्याक्सीमा ‘डेलिभरी’ गर्ने गरेको पाइएको छ ।

उनलाई काठमाडौ जिल्ला अदालतवाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

0 Comments