२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन ऐनअनुसार अवकाश माग

अ+ अ-

काठमाडौं । निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गर्दै खटाएको ठाउँमा कर्मचारी पुगे पनि काम गर्ने वातावरण नभएको जिकिर गरे ।

कार्यक्रममा नेपाल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले आफूहरुले कहिल्यै स्वेच्छिक अवकाशको माग नगरेको भन्दै सरकारले आफैँले ल्याएको व्यवस्थालाई लागू गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेर काम गरिरहेको जिकिर गरे । मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले समृद्ध नेपाल निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले सरकारले उचित किसिमको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस