२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिपरको ठक्करबाट एकजनाको मृत्यु

अ+ अ-

लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा टिपरले आज मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको स१क १७१ नं को टिपरले विपरीत दिशाबाट आउँदै गरेको स३प १४५६ नं को मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका–७ फूलबरियाका २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको हो ।

यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । गम्भीर घाइते सोही ठाउँका २३ वर्षीय उदयचन्द्र यादवलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

0 Comments