२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व मन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा 

अ+ अ-

काठमाडौँ । पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ८५ लाख रुपैयाँ बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी गुप्ताले फिरौती रकमसहित गैर कानुनी रूपमा ८५ लाख रुपैयाँ आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

गुप्ताले १७ लाख ३० हजार रुपैयाँ फिरौती रकम लिएर अन्य मानिसलाई दिएको विभागको दाबी छ ।

‘प्रतिवादीले सम्बद्ध कसुर गरी रकमको खण्डीकरण गरी स्वरूप परिवर्तन गरी १७ लाख ३० हजार बराबरको सुन खरिद गरेको, फिरौती रकम प्राप्त गर्नुको अतिरिक्त सो रकमबाट अन्य मानिसहरूलाई समेत रकम दिई बाँकी रकम निसर्ग समेत गरेको देखिए छ ’ अभियोग पत्रमा भनिएको छ ‘ अपराध तथा शरीर बन्धकको कसुरबाट प्राप्त गरेको फिरौती रकम सम्पत्तिको गैर कानुनी स्रोतको शुद्धीकरण गरेकाले निज प्रतिवादीले ८५ लाख बराबरको बिगो धन सम्पत्ति सम्बन्धी शुद्धीकरण सम्बन्धी कसुर गरेको देखियो ।’

गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२),(३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ। त्यस्तै गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी  अभियोग पत्रमा गरिएको छ।