२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थानकोट-चित्लाङ सडक साउन २० गतेसम्म बन्द हुने

अ+ अ-

हेटौँडा । मकवानपुर-काठमाडौँ जोड्ने थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) साउन २० गतेसम्म बन्द हुने भएको छ।

थानकोट-चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो ।

सडक डिभिजन काठमाडौँले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाइ बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ।

निर्माण स्थलमा रहेको कडा चट्टानका कारण ब्याक कटिङ कार्यमा कठिनाई भई ब्याक कटिङ कार्य सम्पन्न गर्न अनुमान गरिएभन्दा बढी समय लाग्न गएको र मौसमसमेत अनुकूल नरहेकोले आगामी साउन २० गतेसम्मको निर्माण कार्य अवधिभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

उक्त सडक खण्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द गरेर निर्माण एवं मर्मत सुधार कार्य गरिने भएकोले कार्यालयले स्थानीय तहलाई सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस