४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा स्थानीय तह टहरामा सेवा दिँदै

अ+ अ-

बाजुरा । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।

जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल गाउँपालिकाले टहरामा सेवा दिँदै आएको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए ।

जनप्रतिनिधि आइसकेपछि कार्यालय सञ्चालनका लागि घरसमेत भाडामा लिन बढी रकम खर्च हुने भएकाले टिनको टहरा निर्माण गरी सेवा दिँदै आएको उनले जानकारी दिए । गाउँपालिकाको आफ्नै भवन नहुँदा टहरा निर्माण गरी कार्यालय सञ्चालनत गर्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले गुनासो गरे ।

गाउँपालिकाको भवनका लागि पहिलो र दोस्रो गाउँसभाबाट भवन निर्माणका लागि आवश्यक बजेट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमक्ष माग गरिएपनि अझैसम्म उपलब्ध भइनसकेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

जिल्लाका बडीमालिका, बूढीनन्दा नगरपालिकाबाहेकका नगरपालिका तथा गाउँपालिका पनि अन्य कार्यालय भवनमा बस्दै आएका छन् । भवन नहुँदा स्थानीय तहका कर्मचारीले एकै कोठामा काम चलाउने गरी आलोपालो दैनिक कार्य गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस