२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका पदाधिकारी

अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ।

राईको अध्यक्षतामा काठमाडौँको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको हो। नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष अशोक राई भएका छन्।

संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन्। त्यस्तै, रेणु कुमारी यादव सह-अध्यक्ष छिन्।

त्यस्तै, हालका वनमन्त्री नबल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष बनेका छन्।

महासचिवको जिम्मेवारी मोहम्मद इश्तियाक राईले पाएका छन्। त्यस्तै, प्रदीप यादव उपमहासचिव बनेका छन्।

दिपक कार्की र रञ्जु ठाकुर सचिव भएका छन्। वीरेन्द्र महतो कोषाध्यक्ष बनेका छन्। सोसँगै जनता समाजवादी पार्टीले ३१ सदस्यीय समिति गठन गरेको छ।