२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीबहादुर खामका केटाहरूबाट असुरक्षा भएको भन्दै गृहमन्त्रीसमक्ष रमिलाको गुनासो

अ+ अ-

काठमाडौँ । स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामु असुरक्षा बढेको गुनासो गरेकी छन् । हत्या आरोपी कालीबहादुर खाम पक्राउ परेपछि उनले आफू असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग गुनासो गरेकी हुन् ।

खामलाई उन्मुक्ति नदिन छोरा लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी रमिलासँग कुराकानी गर्दै कानून अनुसार दोषी कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन्।

गृहमन्त्रीले भने, ‘न्याय माग्ने कुरामा तपाईँले चिन्ता गर्नुपर्दैन। तपाईँको जिम्मा सरकारले लिन्छ। तपाईँलाई त्यस्तो लाग्छ भनेर गृह मन्त्रालयलाई एउटा निवेदन दिनुस्। तपाईँ सेफ हुनुहुन्छ।’

अनुसन्धानमा प्रहरी प्रशासनबाट हुने कुनै कमीकमजोरी नहुने आश्वासन दिएका छन्।

कालीबहादुर खाममाथि अनुसन्धान गर्ने कुरामा माओवादीको नेतृत्वमा सरकार भएकाले असर नगर्ने दाबी गरेका गरे। अनुसन्धानको विषय भएकाले सरकारको कसको नेतृत्वमा छ भन्ने कुरा गौण भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस