२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम-२ मा उम्मेदवार छनोट गर्न रास्वपाले बनायो कार्यतालिका

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ वैशाखमा हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि १४ चैतसम्म आवेदन दिन भनिएको छ । त्यसपछि ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली १४ चैतको साँझ प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ । ⁠

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय १५ चैतको दिउँसो १ बजेसम्म तोकिएको छ । रास्वपाबाट ⁠उम्मेदवार हुन इच्छुकसँग त्यसै दिन छलफल गरेर साँझ ८ बजेसम्म नाम टुंगो लगाउने

पार्टीले १६ चैतमा उम्मेदवार टुंगो लगाएर १७ चैतमा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । इलाम-२ मा १ लाख १८ हजार मतदाता छन् ।