२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्कमा आउन आव्हान

अ+ अ-

काठमाडौँ । ललितपुरको पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ ।

सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ता तथा ऋणीलाई सम्पर्कमा आउन भनेको हो । लालीगुराँसलाई फागुन २९ गते समस्याग्रस्त घोषणा गरिएको थियो । सो पश्चात् उक्त सहकारीको सम्पत्ति तथा दायित्वको भुक्तानी कार्य सम्बन्धीको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई दिइएको हो ।

कर्मचारी तथा सञ्चालकलाई उक्त सहकारीको कागजात पेश गर्न कार्यालयले भनेको छ । यस्तै ऋणीलाई पनि कार्यालयमा आएर ऋण चुक्ता गर्न र बचतकर्तालाई बचत फिर्ताको आवेदन माग भए पनि आवेदन दिई बचत फिर्ता लिन पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले भनेको छ ।