कवाडी व्यवसाय ३५ दिनभित्र हटाउन सूचना जारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कवाडी व्यवसाय ३५ दिनभित्र हटाउन सूचना जारी


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ ले आफ्नो वडामा सञ्चालित कवाडी व्यवसायलाई ३५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष ईश्वर मान डङ्गोलले सूचना निकाल्दै वडावासीहरूले कवाडी व्यवसायका कारण वातावरण प्रदूषण, आगलागी तथा चोरी घटना समेत बढी रहेको गुनासो आएको भन्दै आफ्ना वडामा सञ्चालित त्यस्ता व्यवसाय ३५ दिनभित्र हटाउन अनुरोध गरेका छन् ।

वडाले त्यस्ता व्यवसाय सूचना प्राप्त भएको ३५ दिनभित्र हटाउन सूचनामा भनेको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस