२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी रूपमा व्यवस्थापन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘त्यहाँ रेगुलर आन्दोलन भइरहेको सरकारलाई थाहा थियो । त्यत्रो घटना भएको कसैलाई थाहा हुँदैन ? ललितपुरको सिडिओ र पुलिसलाई थाहा छैन ? काठमाडौँ प्रहरीलाई थाहा छैन ? गृहमन्त्री, मन्त्रालयलाई थाहा छैन ? राष्ट्रिय अनुसन्धानलाई थाहा छैन ?’

पाण्डेले त्यो घटनालाई ख्यालख्याल ठान्दा दुर्घटना भएको टिप्पणी गरेका छन् ।