बुढी गण्डकी आयोजनाबारे अर्थमन्त्रीको टिप्पणीप्रति राजेन्द्र पाण्डेको असन्तुष्टि
काठमाडौँ । नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले बुढी गण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्त गरेको धारणा उपयुक्त नभएको बताएका छन्। उनले उक्त अभिव्यक्तिले आयोजना र जनअपेक्षाप्रति नकारात्मक सन्देश गएको...