२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनमा सरकारले सघाउने

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको  बताएका छन् ।  

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन यापनमा सघाउनु समाजका सबै वर्गको दायित्व भएको बताए । 

उनले भने, “ज्येष्ठ नागरिकको विज्ञता, अनुभव, सीप र दक्षता राष्ट्रका निम्ति सधैँ उपयोगी छन् । उहाँहरूको सम्मानजनक जीवनयापनको वातावरणको निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।”

उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामात्र नभई उनीहरुको आत्मसम्मानमा आँच आउने काम कहिँकतैबाट भएमा त्यसो गर्नेलाई दण्डित गर्नुपर्ने बताए ।

काठमाडौँ मेडिकल कलेजका डा. अनन्त अर्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बुढ्यौली रोग नभइ अवस्था भएकाले पूर्ण सन्तुलित आहार, शारीरिक व्यायाम, योग ध्यान, सक्रिय जीवनशैली, पर्याप्त शयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस