२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारको आरोप लागेका वडाध्यक्षले पाए सफाइ

अ+ अ-

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका-५ का तत्कालीन वडाध्यक्ष शम्भुप्रसाद यादवले सार्वजनिक सम्पत्ति हानिनोक्सानीको आरोपबाट सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार यादवलाई सफाइ हुने निर्णय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ २७ गते यादवविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो कायम गरेर अभियोगपत्र दायर गरेको थियो ।

तत्कालीन सहोडवा-६ स्थित सुब्बा पोखरीको ठेक्का यादवले २०७१ भदौ १ देखि २०७६ भदौसम्मका लागि पाएका थिए । यादवले २०७४ सालसम्म १९ लाख ४२ हजार ८०१ रुपैयाँ २० पैसा ठेक्का रकम बुझाएको र त्यसपछि वडाध्यक्ष बनेयता ठेक्का रकम नबुझाएको अख्तियारले दाबी गरेको थियो ।