काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता प्रमोदकुमार यादव विजयी भएका छन् ।
यादवले ३१ हजार ७१८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।