२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ जना उच्च अदालतका न्यायाधीशको काज सरुवा

अ+ अ-

काठमाडौँ । उच्च अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको छ । मङ्गलवार(आज) बसेको न्याय परिषद् बैठकले उच्च अदालत जनकपुर, विराटनगर र दिपायलका न्यायाधीशको ओखलढुंगा, पाटन, राजविराज र पोखरामा काज सरुवा गरेको हो ।

परिषद्को अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काम पठाएको छ भने उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश लेखनाथ पौडेलको उच्च अदालत पाटन पठाएको छ ।

यसैगरी उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीको उच्च अदालत जनकपुर राजविराज इजलास र उच्च अदालत दिपायलका न्यायाधीश अमृत बहादुर बस्नेतको उच्च अदालत पोखरामा काज सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस