काज-सरुवाबारे फैलिएका भ्रमपूर्ण समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण
काठमाडौँ । नेपाल प्रहरीले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवासम्बन्धी विषयलाई लिएर प्रकाशित तथा प्रसारित समाचार, टिप्पणी र विश्लेषणप्रति...