२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

अ+ अ-

डोटी । डोटीमा देउसी-भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै तिहारको समयमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजे सम्म मात्र खेल्न पाइने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।

प्रजिअ अर्यालले शुक्रवार एक सूचना जारी गदै चाडपर्व लाई सुरक्षित शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा मनाउने परिस्थितिको लागि चाडपर्वको नाममा हुनसक्ने अवान्छिक कार्यहरूको नियन्त्रणमा सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएकोले कानुन विपरीत शान्ति सुरक्षामा असर पुग्ने कार्य नगर्न आग्रह गरेका छन् ।

चाडपर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजी लगायतका प्रज्वलनशील पदार्थ प्रयोग, बिक्री, वितरण, ओसारपसारे कार्य गर्न गराउन नर्पाइने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, र झैँ झगडा गरी शान्ति सुरक्षा लाई असर गर्ने गतिविधि गर्न गराउन नपाइने, जुवा तास, लङ्गुर बुर्जा जस्ता रुपियाँको हारजित हुने कानुन विपरितका खेल खेल्ने वा खेलाउने कार्य गर्न नपाइने, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न र विभिन्न बहानामा यात्रुहरूसँग बढी रकम असुल गर्न नपाइने, बजारमा माल बस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, तथा उपभोक्ता हकहित विपरितका कार्य गर्न गराउन नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

यदि कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत प्रजिअ अर्यालले बताएका छन् ।