उपप्रधानमन्त्री खड्काले भेटे भेरी अस्पताल पुगेर भूकम्पका घाइते « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

उपप्रधानमन्त्री खड्काले भेटे भेरी अस्पताल पुगेर भूकम्पका घाइते


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा पुगेर भूकम्पका घाइतेलाई भेटेका छन्।

अस्पतालमा रहेका घाइतेलाई भेटेका मन्त्री खड्काले उपचारमा कुनै कमी नहुने आश्वासन दिएका छन्।

भारतीय राजदूतावासले नेपालगञ्ज विमानस्थलमा ल्याएर दिन थालेको राहत सामाग्री बुझ्न मन्त्री खड्का नेपालगञ्ज आएका हुन्।

खड्कासँगै कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायतको टिम नेपालगञ्ज आएको छ। भेरीमा ३७ जनाको उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस