सत्तारुढ नेपाली काँग्रेसका सांसदले सदनमै मौनधारण गरेपछि… « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सत्तारुढ नेपाली काँग्रेसका सांसदले सदनमै मौनधारण गरेपछि…


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले मौन धारणा गरेका छन्।

शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन्।

सत्तारुढ दलका सांसद गौतमले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस