संसदमा विपक्षीको मौन धारणप्रति सभामुखको आपत्ति, सदनको मर्यादामा प्रश्न
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गरेपछि सभामुखले त्यसप्रति आपत्ति जनाउँदै उक्त कार्यलाई संसदीय मर्यादा विपरीत भएको बताएका छन्। मंगलबारको बैठकमा काँग्रेस सचेतक निष्कल...