२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप छनोटमा मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

अ+ अ-

काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ।

टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मलेसिया भने ओमानसँग ३२ रनले पराजित भएको थियो। घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ।

नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्ने समीकरण बनेको छ।

आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएसँगै नेपालले मलेसियालाई हराएमा सेमिफाइनल समीकरण पुरा भएको हो। नेपाल विजयी हुँदा समूह ‘ए’ बाट ओमान पनि सेमिफाइनलमा पुग्ने छ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। दीपेन्द्रसिंह ऐरीको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।