मानव अधिकार आयोगका सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मानव अधिकार आयोगका सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

आज बिहान सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस