२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पटक-पटक जितेका छौँ, आगामी चुनावमा बहुमत ल्याउँछौँ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् ।

जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए ।

‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरूले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटक–पटक जित्दै आएको भन्दै फेरि पनि जित्ने विश्वास समेत उनले व्यक्त गरे ।

‘हामी जेलमा हुँदा, जित्नेछौँ एक दिन भनेर गीत गाउँथ्यौँ’ ओलीले भने, ‘अहिले हामी भन्न सक्छौँ, पटक-पटक जितेका छौँ, फेरि जित्नेछौँ ।’ अहिले पनि चुनौती भएपनि फेरि जित्ने ओलीले बताए ।

‘हामीले चुनौतीहरू देखेका छौँ । तर पराजित गर्न सक्नेछौँ । व्यावधान देखेका छौँ, तर जित्नेछौँ’, ओलीले भने ।