बदलिएको काँग्रेसले बहुमत ल्याउने उपसभापति शर्माको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै उपसभापति शर्माले देशभर काँग्रेसका पक्षमा माहौल बढ्दै गएको दाबी...