२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमा मन्त्री–सचिवको ‘ट्यूनिङ’ नमिलेर तनाव !

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयमा राजनीति र प्रशासनिक नेतृत्वबीच ‘ट्यूनिङ’ बिग्रेको बताइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गृह सचिव दिनेश भट्टराईबिचको असमझदारी सतहमै देखिने गरी बढ्दै गएको अधिकारीहरूले बताएका छन् । जुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मै पुगेको एक उच्च अधिकारीले प्रशासन विशेष ब्युरोलाई जानकारी दिए । 

‘केही दिनयता खटपट अलि बढ्दै गएको देखिन्छ’, ती अधिकारीले भने, ‘मुख्य सचिव र प्रधानमन्त्रीसम्म पनि यो कुरा पुगिसकेको छ, शुक्रवार(आज)प्रधानमन्त्री आएपछि थप स्पष्ट होला कि !’

के विषयमा असहमति रह्यो भन्नेबारे ठ्याक्कै भन्न नसकिए पनि काम गराई र निर्णय प्रक्रियाका बारेमा नमिलेको हो कि ? भन्छन् सचिवालयका एक अधिकारी । बाहिर ठिकठाकै भए पनि काम गराइले ‘ट्यूनिङ’ टुटेको प्रष्टै देखिन थालेको ती अधिकारीको भनाई छ । मन्त्री–सचिव दुबैमा देखिएको असहजता गृहका अधिकारीहरूले प्रष्टै महसुस गर्न लागेकोसमेत उनले बताए । 

भुटानी शरणार्थी प्रकरण चरम उत्कर्षमा पुगिरहेका बेला वैशाख अन्तिम सातातिर भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गृहमा सरुवा भएका थिए । 

पछिल्लो केही दिनयता राष्ट्रिय परिचय पत्र नवीकरणको विषय टाउको दुः खाई बन्दै आएको छ । एक वर्षसम्म नवीकरण नै नगरी सञ्चालन भइरहेको परिचय पत्रका लागि वार्षिक मर्मत खर्च नदिएपछि कम्पनीले कुनै पनि बेला बन्द गर्न सक्ने चेतावनी दिएको छ । जसका लागि गृहमन्त्री–मुख्य सचिवसहित सरोकारवाला निकायबिच चार–पाँच पटक नै बसे पनि निकास अझै दिन सकेका छैनन् ।