सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति सहभागी नहुने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति सहभागी नहुने


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ। उक्त पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन्।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनु पर्ने दावी गर्दै आएको थियो। तर, अहिले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस