२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाधिका लागि श्रीलङ्का र नेदरल्याण्ड्स भिड्दै

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको उपाधिका लागि आज श्रीलङ्का र नेदरल्याण्ड्स आमने-सामने हुँदैछन्।​ १० टिम सहभागी प्रतियोगितामा पहिलो र दोस्रो हुँदै विश्वकपमा छनोट भएका दुई टोली आज उपाधिका लागि आमने-सामने हुन लागेका हुन्।

जिम्बाबेको हरारे क्रिकेट मैदानमा दिउँसो पौने १ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा श्रीलङ्का अपराजित रहँदै विश्वकपमा छनोट भएको हो। समूह चरणमा अपराजित रहेको श्रीलङ्का सुपर सिक्समा चार पटकको च्याम्पियनलाई ९ विकेटको लज्जास्पद हार चखाउँदै अपराजित रह्यो।

सुपरसिक्समा पहिलो हुँदै विश्वकपको यात्रा तय गरेको श्रीलङ्का र सुपरसिक्सको अन्तिम खेलमा सनसनी खेल प्रदर्शन गर्दै दोस्रो भएको नेदरल्याण्ड्सले एक दिवसीय विश्वकप खेल्न लागेको हो।

सुपरसिक्समा स्कटल्याण्ड र जिम्बाब्वेसँग अङ्क बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अङ्क रहेता पनि नेदरल्याण्डले अन्तिम बाजी मारेको थियो।​

तीन महिनापछि आगामी अक्टोबरमा भारतमा आयोजना हुने एक दिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुङ्गो लागेको छ। ​ श्रीलङ्का र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारतसहित अस्ट्रेलिया, अफगानिस्तान, बङ्गलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका आईसीसी विश्वकप सुपर लिगको शीर्ष(८ मा रहँदै छनोट भएका थिए। छनोटमा सहभागी भएको नेपाल आठौँ स्थानमा रहँदै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस