२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अप्पर स्याङ्‍गे हाइड्रोपावरको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ ।अप्पर स्याङ्‍गे हाइड्रोपावर लिमिटेडको  (आईपीओ) बाँडफाँट भएको छ। 

स्याङ्‍गे हाइड्रोपावर लिमिटेडले शुक्रबार (आज) आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले १० असारदेखि १३ असारसम्म प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १२ लाख ४७६ आवेदन वटा आवेदनबाट १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३९९ आवेदन रद्द भएको छ  भने ११ लाख ९८ हजार ७७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि मात्रै आवेदन माग गरेकोमा माग भन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँट अनुसार गोला प्रथाबाट बाँडफाँट भएको छ ।

जसअनुसार ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । स्याङ्‍गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजनाको प्रति मेगावाट लागत भने २१ करोड ३ लाख रहेको छ।