काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ । जारी बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गर्नेछ ।
प्रत्येक हप्ताको मङ्गलवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।