काठमाडौँ । सरकारले आगामी वर्षको बजेटमा युवालाई स्वदेशमै आर्थिक गतिविधि गर्न प्रेरित हुने बाटोमा लक्षित रहेको बताएका छन्।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई स्वदेशमै आर्थिक गतिविधिमा लक्षित गर्ने बजेटको लक्ष्य रहेको बताएका हुन्।