काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।
एकीकृत समाजवादीले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।
त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छ ।