पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सचिवलाई हटाउन माग
काठमाडौँ । महिला सहकर्मी माथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौँ बिरामीहरू पीडित भएको जनाइएको छ...