२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ जेठपछि काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ जेठपछि आफ्नो अधिकांश सेवाहरू काठमाडौँ प्लाजाबाट दिने तयारी गरेको छ ।

सोही तयारी अनुसार महानगरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सार्ने काम भइसकेको महानगरले जनाएको छ । 

३ जेठभित्रमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, ६ जेठभित्रमा सहकारी विभाग र ८ जेठभित्रमा शहरी व्यवस्थापन विभाग काठमाडौँ प्लाजामा सारिसक्ने तयारी गरिएको हो । 

काठमाडौँ प्लाजाबाट मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय १५ जेठसम्म सरिसक्ने भएकोले जेठ अन्तिमसम्ममा महानगरका अधिकांश विभागहरूले प्लाजाबाटै सेवा सुरु गर्ने महानगरको भनाई छ ।